भोलि बिहीबार मनकामना केबुलकार बन्द रहने

NAWALPUR TIMES

भोलि बिहीबार मनकामना केबुलकार बन्द रहने
cable car 1WPrK2b6oC

बिहिबार मनकामना केबुलकार सेवा बन्द हुने भएको छ।

नियमित मर्मत सम्भारका लागि चैत १२ गते बिहीबार एक दिन बन्द गरिने भएको हो।

मनकामना दर्शन प्रालिका अनुसार नियमित मर्मतसम्भारका लागि मनकामना केबुलकार चैत १२ गते बिहीबार बन्द गरिने भएको हो । मर्मतसम्भारपछि केबुलकार चैत १३ गते शुक्रबारदेखि पुनः नियमित सञ्चालनमा आउनेछ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology