भूमि आयोग विघटनविरुद्ध सर्वोच्चको अल्पकालीन आदेश

NAWALPUR TIMES

भूमि आयोग विघटनविरुद्ध सर्वोच्चको अल्पकालीन आदेश
1628500338121

काठमाडौं । सर्वोच्च अदालतले भूमि आयोग विघटनविरुद्धको रिटमा अल्पकालीन आदेश जारी गरेको छ ।

अधिवक्ता प्रवेश केसी र आयोगका अध्यक्ष देवी ज्ञवालीले दिएका रिटमा न्यायाधीश ईश्वर खतिवडाको इजलासले यस्तो आदेश जारी गरेको हो ।

भदौ १ गते दुवै पक्षलाई सर्वोच्चमा बोलाइएको छ ।

भूमि सम्बन्धी समस्या समाधान आयोगका कामकारबाही सम्बन्धी अभिलेख भौतिक स्रोत साधनलगायतका व्यवस्थापन सम्बन्धी कुराहरु अन्यथा परिवर्तन वा रुपान्तरण नगरी यथास्थितिमा कायम राख्नुभनी अल्पकालीन आदेश जारी गरिएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology