भारतको उत्तरकाशीमा तीर्थ यात्री बोकेको बस दुर्घटना हुँदा २६ जनाको मृत्यु

NAWALPUR TIMES

भारतको उत्तरकाशीमा तीर्थ यात्री बोकेको बस दुर्घटना हुँदा २६ जनाको मृत्यु
28c8077ad0e6d8b2fe889e09789807670561c30cdc65eb45bf2da1ae290be056.0

नवलपुर । भारत उत्तराखण्डको उत्तरकाशी जिल्लामा तीर्थ यात्री बोकेको बस दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ । २८ जना तीर्थयात्री बोकेको बस सडकबाट १५० मिटर तल खसेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दुर्घटनामा चार जना घाइते भएका छन् ।

समाचारमा जनाइएअनुसार सबै तीर्थ यात्रु मध्य प्रदेशको पन्ना जिल्लाका बासिन्दा हुन् । बाटोमा रुखसँग ठोक्किँएपछि दुर्घटना भएको हो-एजेन्सी

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology