भरुवा बन्दुक सहित विनयी त्रिवेणीबाट एक जना पक्राउ

NAWALPUR TIMES

भरुवा बन्दुक सहित विनयी त्रिवेणीबाट एक जना पक्राउ
Screenshot 20240421 192201 Microsoft 365 Office

कावासोती । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं. ३ बाट भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छ्न ।

विनयी त्रिवेणी गाउँपालिका वडा नं. ३ बस्ने
तारा बहादुर चिडीलाई भरुवा बन्दुक सहित घरबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी वेदबहादुर पौडेलले बताए ।

चिडिले घरमा भरुवा बन्दुक लुकाएर राखेको सूचना पाए पछि प्रहरीले उनको घर खानतलासी गर्दा भरुवा बन्दुक फेला पारेको हो । पक्राउ परेका चिडी र भरुवा बन्दुक थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology