बैशाख ३० गते सवारी साधन नचल्ने, अत्यावश्यकलाई पास लिनुपर्ने

NAWALPUR TIMES

बैशाख ३० गते सवारी साधन नचल्ने, अत्यावश्यकलाई पास लिनुपर्ने
1592440556Yatayat.png

काठमाडौं । बैशाख ३० गते सार्वजनिक साधन चल्न नपाउने भएका छन् । स्थानीय तहको निर्वाचनका दिन शुक्रबार हुने स्थानीय तह निर्वाचनको मतदान हुने दिन सवारी साधन चलाउन नपाइने भएको छ।

एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दूरसञ्चार शेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्याश्यक सेवा र नम्बर प्लेटमा सीडी उल्लेख भएको कुटनीतिक नियोगको सवारी साधनले अनुमति लिनु पर्दैन ।

अपाङ्गता भएका व्यक्तिहरुलाई तदान केन्द्रसम्म पुग्न सवारीको प्रयोग गर्न पाउने गरी मापदण्ड तय गरिएको छ ।

यस्तो छ व्यवस्था–

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology