बुलिङ्गटारमा ट्रयाक्टर अनियन्त्रित भई पल्टिदा चालकको ज्यान गयो

NAWALPUR TIMES

बुलिङ्गटारमा ट्रयाक्टर अनियन्त्रित भई पल्टिदा चालकको ज्यान गयो
images

कावासोती । पुर्वी नवलपरासीको बुलिङ्गटार-४ चुली बोझामा ट्रयाकटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

दलदलेबाट बुलिङटारतर्फ जाँदै गरेको लु ३ त ७६०७ नम्बरको ट्रयाकटर अनियन्त्रित भई दुर्घटना हुँदा देवचुली नगरपालिका-९ निवासी २५ बर्षीय ट्याक्टर चालक बिकास गोतामे मगरको निधन भएको बुलिङ्गटार प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते चालकलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पुर्‍याउन साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology