बुलिङ्गटारका ४६ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु

NAWALPUR TIMES

नवलपुर । नवलपुरको बुलिङटारका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।बुलिङटार गाउँपालिका वडा नं. १ का ४६वर्षका पुरुषको कोभिडका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
निमोनिया सम्बन्धी समस्या भएपछि भरतपुर अस्पतालमा माघ १० गते भर्ना भएका उनमा सोहि दिन कोरोना पोजेटिभ पुष्टी भएको थियो । उनको उपचारको क्रममा ११ गते राति ज्यान गएको हो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology