बिजुलीको पोलमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु

NAWALPUR TIMES

बिजुलीको पोलमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु

कावासोती । चितवनमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किदाँ चालकको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार एकजना गम्भिर घाइते भएका छन् ।

जिल्लाको खैरहनी नगरपालिका वडा नं. १० सिदार्थचोक स्थित भित्रीसडक खण्डमा ना ३४ प ९९९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भै बिजुलीको पोलमा ठक्करखाँदा चालक खैरहनी २ का २५ वर्षका मनिष भट्टराईको मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार २४ वर्षका सचिन साहको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको र अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology