बालुवा डाँडामा ट्रयाक्टर दुर्घटना :  चालकको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८० साउन २ गते १०:०२
बालुवा डाँडामा ट्रयाक्टर दुर्घटना :  चालकको मृत्यु
accident

कावासोती । नवलपुरमामा ट्रयाक्टर ट्रयाक्टर दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ ।

जिल्लाको कावासोती नगरपालिका वडा नं १ को बालुवा डाँडामा सोमबार राति लु ४ त ३६३४ नम्बरको ट्रयाक्टर अनियन्त्रित भएर पल्टिँदा कावासोती–१ घर भएका ट्याक्टर चालक २३ वर्षीय किरण हिताङ मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेल बताए ।

ट्याक्टर चालक मगरको  घटनास्थलमै मृत्यु भएको र उनको शवलाई पोस्टमार्टमका लागी मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८० साउन २ गते १०:०२
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI