फेरी बाघले खायो मान्छे

NAWALPUR TIMES

फेरी बाघले खायो मान्छे
tiger 2

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट फेरी एकको मृत्यु भएको छ । गएराति बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्किएको बाघले आक्रमण गर्दा एक महिलाको ज्यान गएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा जिल्लाको ठाकुरबाबा नगरपालिका – ४ सैनावारकी ४५ वर्षीया निलु चौधरी रहेको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

बर्दियामा निकुञ्जबाट निस्कीएको बाघले बिगतदेखि नै मानिसको ज्यान लिँदै आएको छ । याे वर्ष मात्रै बाघको आक्रमणबाट बर्दियामा ४ को मृत्यु भइसकेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology