प्रधानमन्त्री ओलीले लगाए कोरोना भाइरसविरुद्धको खोप

NAWALPUR TIMES

प्रधानमन्त्री ओलीले लगाए कोरोना भाइरसविरुद्धको खोप
1614596036980

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर प्रधानमन्त्री ओलीले खोप लगाएका हुन्।

खोप लगाएपछि प्रधानमन्त्री ओली अहिले आराम गरिरहेका छन्।

सरकारले आइतवारदेखि नै दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप सञ्चालन समेत गरेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology