प्रधानमन्त्रीको सचिवालयका तीन जनालाई कोरोना पुष्टि

NAWALPUR TIMES

प्रधानमन्त्रीको सचिवालयका तीन जनालाई कोरोना पुष्टि
1601724308699

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी  सचिवालयका सदस्यहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सुर्य थापा, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको हो । थापा,  रिमाल र भट्राईले आफूहरुलाई कोरोना पुष्टि भएको शनिबार ट्वीटरमार्फत जानकारी गराएका छन् ।

यसअघि केही दिन पहिला प्रधानमन्त्रीका नीजि चिकित्सक डा. दिव्यासिंह शाहलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology