प्रदेश २ को प्रदेश प्रमुख अहिराज पदमुक्त, नयाँ प्रदेश प्रमुखमा मिश्र

NAWALPUR TIMES

प्रदेश २ को प्रदेश प्रमुख अहिराज पदमुक्त, नयाँ प्रदेश प्रमुखमा मिश्र
1629100117771
काठमाडौं । सरकारले प्रदेश नम्बर २ को प्रदेश प्रमुख परिर्वतन गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजेश झा अहिराजलाई पदमुक्त गर्दै हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको हो ।अहिराजलाई अघिल्लो सरकारले ७ फागुन २०७७ मा प्रदेश प्रमुख नियुक्त गरेको थियो । नयाँ प्रमुख प्रमुखमा सिफारिस भएका महोत्तरीका मिश्र कांग्रेसका पुराना नेता हुन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology