पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो

NAWALPUR TIMES

पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो
petrol disel pump petrolium noc oil

कावासोती । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर पाँच/पाँच रुपैयाँका दरले घटाएको छ।

सोमबार राति १२ बजेदेखि लागू  हुने गरी तेस्रो वर्ग (काठमाडौं, पोखरा र दिपायल)का लागि इन्धनको मूल्य घटाइएको हो।

दोस्रो वर्गका लागि भाउ प्रतिलिटर ६ रुपैयाँ र पहिलो वर्गका लागि प्रतिलिटर साढे ७ रुपैयाँ घटेको छ।

null

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology