पुर्वी नवलपरासीमा थप ७१ जना कोरोना संक्रमण मुक्त

NAWALPUR TIMES

पुर्वी नवलपरासीमा थप ७१ जना कोरोना संक्रमण मुक्त
Nawalpur District

कावासोती । पुर्वी नवलपरासीमा थप ७१ जना कोरोना संक्रमण मुक्त भएका छन ।

जिल्ला स्वास्थ्य कार्यालय पुर्वी नवलपरासीका अनुसार आईतवार गैंडाकोटका २७ जना, कावासोतीका ३४ जना, देवचुलीका ७ जना र मध्यविन्दुका ३ जना संक्रमण मुक्त भएका हुन ।

यो सँगै जिल्लामा संक्रमण मुक्तहुनेको संख्या २ हजार ६८ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २ सय ९ रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला हाल सम्म २७ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छ्न ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology