पहिलो हाफमा नेपालको ३-० को अग्रता, अन्जनको ह्याट्रिक

NAWALPUR TIMES

पहिलो हाफमा नेपालको ३-० को अग्रता, अन्जनको ह्याट्रिक
Nepali Football Team ANFA1634125164

नवलपुर – बंगलादेशसँगकाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको पहिलो हाफ सम्ममा नेपालले तीन गाेलकाे अग्रता लिएकाे छ । दशरथ रङ्गशालामा भइरहेकाे पहिलाे हाफकाे खेल चलिरहँदा नेपाल तीन–शून्यले अघि छ ।

नेपालका लागि तीनै गाेल अञ्जन विष्टले गरे । उनले खेलकाे १८ औँ, २७ औँ र ३८ औँ मिनेटमा गाेल गरेइ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology