पहिरोले अवरुद्ध नारायणघाट-मुग्लिङ सडक सुचारु

NAWALPUR TIMES

पहिरोले अवरुद्ध नारायणघाट-मुग्लिङ सडक सुचारु
302098342 637200201061981 4322216264644876832 n 768x353 1

चितवन । विहान ६ वजेदेखि अवरुद्ध नारायणगढ- मुग्लिन सडक खण्ड संचालनमा आएको छ । दिउसो  २ : ३०  वजेदेखि अवरुद्ध सडक संचालनमा आएको चितवन प्रहरीले जनाएको छ ।

भरतपुर महानगरपालिका वडा नं. २९ स्थित केराबारीमा लेदो सहितको पहिरो गएपछि सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा लामो समय यात्रुहरुले सास्ती पाएका थिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology