पश्चिम नवलपरासीमा एक जना महिला गोठमा मृत फेला

NAWALPUR TIMES

पश्चिम नवलपरासीमा एक जना महिला गोठमा  मृत फेला
1604821418.dead body

काठमाडौँ। नवलपरासी (पश्चिम) को पाल्हिनन्दन गाउँपालिका–५ गेर्मीमा गोठभित्र एक महिला मृत फेला परेकी छिन्।

प्रहरीका अनुसार ३५ वर्षीया रुक्मिणी यादव आफ्नै गोठमा मृत अवस्थामा फेला परेकी हुन्। घटनासम्बन्धी प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology