पक्राउका लागि प्रहरी पुगेपछि रामकुमारीको घरबाहिर युवा विद्यार्थीको नाराबाजी

NAWALPUR TIMES

पक्राउका लागि प्रहरी पुगेपछि रामकुमारीको घरबाहिर युवा विद्यार्थीको नाराबाजी
1613025264951

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गर्न घरबाहिर प्रहरी पुगेपछि कार्यकर्ताहरू समेत पुगेका छन् ।

झाँक्रीको घरबाहिर आएर नेकपा युवा कार्यकर्ताले प्रहरी र सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।

झाँक्रीको घरबाहिर प्रहरी र नेकपा कार्यकर्ताको भीड लागेको छ । कार्यकर्ताले प्रहरी हस्तक्षेप बन्द गर, रामकुमारी झाँक्री हाइहाई भन्दै नाराबाजी गरिरहेका छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology