नेसन्स लिग : नेदरल्याण्ड्समाथि इटालीको रोमाञ्चक जित

NAWALPUR TIMES

नेसन्स लिग : नेदरल्याण्ड्समाथि इटालीको रोमाञ्चक जित
I Vs n 1599529578

युईएफए नेसन्स लिगअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध  इटाली १-० गोलले विजयी भएको छ । गएराति भएको खेलको पहिलो हाफको इन्ज्युरी समयमा इटालीका लागि निकोलो बरेल्लाले गरेको गोल नै निर्णायक बन्यो ।

यही समूहको अर्को खेलमा पोल्याण्डले बोस्निया एन्ड हर्जगोभिनालाई २-१ ले हराएको छ । यो जितसँगै इटाली लिग ‘ए’ १ मा ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा पुगेको छ । नेदरल्यान्ड्स ३ अंक जोड्दै दोस्रो स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology