नेपाल र नेदरल्यान्ड बीचको फाईनल खेल : हेर्नू होस लाईभ

NAWALPUR TIMES

नेपाल र नेदरल्यान्ड बीचको फाईनल खेल : हेर्नू होस लाईभ
1619248467235

त्रिदेशीय कप क्रिकेट प्रतियोगितामा आज नेपाल र नेदरल्याण्ड्ससँग खेलिरहेको छ । प्रतियोगिताको फाइनलमा नेपालले नेदरल्याण्ड्ससँग पहिला व्याटिङमा उत्रिएको छ ।

नेपालले समूह चरणको खेलमा ३ खेल जितेको थियो भने १ खेलमा पराजित भएको थियो । करिब १४ महिनापछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किएको नेपाल घरेलु मैदानमा उपाधि जित्न चाहन्छ ।

हेर्नुहोस लाईभ ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology