नेपाल र किर्गिस्तानबीचकाे खेल बराबरीमा सकियाे

NAWALPUR TIMES

नेपाल र किर्गिस्तानबीचकाे खेल बराबरीमा सकियाे
1616638997374 1

काठमाण्डाै – त्रिदेशीय फुटबल प्रतियाेगितअन्तर्गत बिहीवार नेपाल र किर्गिस्तानबीच भएकाे खेल बराबरीमा सकिएकाे छ । बराबरीसँगै दुवै टिमले एक–एक अङ्क बाँडेका छन् ।

 

दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले उत्कृष्ट माैका बनाउँदा पनि गाेल भने गर्न सकेन । किर्गिस्तानकाे टाेली दश खेलाडीमा सीमित भए पनि नेपालले माैकाकाे फाइदा उठाउन सकेन ।

 

अब आउँदाे शनिवार नेपाल र बङ्गलादेशले खेल्नेछन्, त्याे खेलमा नेपालले बराबरी खेले पनि फाइनलमा पुग्नेछ । बङ्गलादेश भने यसअघिकाे खेलमा किर्गिस्तानलाई हराउँदै फाइनलमा पुगिसकेकाे छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology