नेपाल टस हारेर पहिले ब्याटिङ गर्दै

NAWALPUR TIMES

नेपाल टस हारेर पहिले ब्याटिङ गर्दै
1682603370821 1

कावासोती । आईसीसी विश्वकप छनोटको पहिलो खेलमा नेपालले जिम्बावेविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ ।

जिम्बावेको हरारे स्पोट्स क्लबमा केहिबेरमा सुरु हुने खेलका लागि नेपालले प्लेइङ ११मा स्पिनर ललित राजवंशीलाई बेन्चमा राख्दै गुलसन झालाई स्थान दिएको छ ।

कुशल भुर्तेल, आसिफ शेख, भिम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने प्लेइङ ११ मा छन् ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology