नारायणी नदि किनारमा पुरुषको शव फेला

NAWALPUR TIMES
प्रकाशित : २०८१ साउन १ गते ९:५०

कावासोतो । गैंडाकोटस्थित नारायणी नदी किनारमा मंगलबार एउटा शव फेला परको छ । प्रहरीका अनुसार गैंडाकोट नगरपालिक- ७ गैरीमा पानीमा तैरिएको शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।

जिन्स पाइन्ट र रातो फुल सर्ट लगाएको व्यक्तिको शव निकालेर भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उक्त शव सिमलताल दुर्घटनामा परेका बसका यात्रुको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित : २०८१ साउन १ गते ९:५०
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI