नारायणी तिनाउ, राप्तीलगायतका नदीमा जलसतह बढ्यो, सतर्क रहन अनुरोध

NAWALPUR TIMES

नारायणी तिनाउ, राप्तीलगायतका नदीमा जलसतह बढ्यो, सतर्क रहन अनुरोध
narayani nadi1623818124

कावासोती । भारी वर्षाका कारण नारायणी, गण्डकी, बबई, तिनाउ, राप्तीलगायतका नदीमा जलसतह बढेको छ । गएरातिदेखि नै चितवन, नवलपरासी, रुपन्देही, पाल्पा, प्युठान, दाङ र आसपासका क्षेत्रमा वर्षा भइरहको छ ।

वर्षासँगै नदी तटीय क्षेत्र तथा सहायक नदी र साना नदीमा पनि बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बाढी आउन सक्ने खतरा रहेको भन्दै सतर्क रहन अनुरोध गरेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology