नारायणीमा डुबेर ८ वर्षीय बालक बेपत्ता

NAWALPUR TIMES

नारायणीमा डुबेर ८ वर्षीय बालक बेपत्ता
Screenshot 20240627 084140 Microsoft 365 Office

कावासोती । नारायणी नदिमा डुबेर ८ वर्षीय बालक बेपत्ता भएका छ्न ।

बुधबार साँझ गैँडाकोट नगरपालिका वडा नं ६ को राम मन्दिर नजिकैको नारायणी नदि किनारमा पार्किङ गरि राखिएको डुङ्गामा खेल्ने क्रममा खसेर गैँडाकोट -६ गैरी बस्ने नेत्रबहादुर नेपालीका ८ वर्षीय छोरा युनिस नेपाली बेपत्ता भएका नवलपुर प्रहरीले जनाएको छ ।

युनिस साथीहरु सँगै खेल्ने क्रममा डुङ्गाबाट खसेर बेपत्ता भएका थिए । उनी नदिमा खसेर बेपत्ता भए पछि अन्य साथीहरुले घर आएर खबर गरे पछि स्थानिय र प्रहरीले खोजी सुरु गरेपनी बेपत्ता बालक भने फेला परेका छैन्न ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology