नारायणगढ-मुग्लिन सडकमा सुख्खा पहिरो,सडक अबरुद्ध

NAWALPUR TIMES

नारायणगढ-मुग्लिन सडकमा सुख्खा पहिरो,सडक अबरुद्ध
pahiro

चितवन।सुख्खा पहिरो खसेका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ । आज दिउसो २ः३५ बजेको समयमा सडकखण्डको इच्छाकामना गाँउपालिका ६ स्थित तीन नम्बर पुलमा सुख्खा पहिरो खस्दा सडक अबरुद्ध भएको हो । पहिरोका कारण सडक दुईतर्फी रुपमा नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।अहिले पहिरो पन्छाउने काम जारी रहेको प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology