नवलपुर सहित ६ जिल्लामा ट्रमा केयर सेन्टर स्थापना गरिने

NAWALPUR TIMES

नवलपुर सहित ६ जिल्लामा ट्रमा केयर सेन्टर स्थापना गरिने
1685360034 bajet 1200x560 1

कावासोती  । सरकारले ६ जिल्लामा प्राथमिक ट्रमा केयर सेन्टर स्थापना  गर्ने भएको छ।

अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै  कैलालीको लम्की, रुपन्देहीको सालझण्डी, नवलपरासी पश्चिमको वर्दघाट, नवलपुरको गैंडाकोट, सिन्धुलीको भीमान र धादिङको बेल्खुमा नजिकको सरकारी अस्पतालसँगको समन्वयमा प्राथमिक ट्रमा केयर सेन्टर स्थापना गरी सञ्चालनमा ल्याइने बताए।

यस्तै राष्ट्रिय ट्रमा सेन्टरको क्षमता विकासका लागि बजेट व्यवस्था गरेको उनले बताए।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology