कावासोती । नवलपुरमा निषेधाज्ञाको समयलाई बढाएर असार २१ गते सम्म पुर्याईएको छ ।
बिहिबार प्रमुख जिल्ला अधिकारी मनमाया भटटराई पंगेनीले आदेश जारी गर्दै निषेधाज्ञाको समय असार २१ सम्म पुर्याईएको जानकारी दिएकी हुन ।
नवलपुरमा कोरोनाको दोस्रो लहर फैलिदै गए पछि गत वैशाख २१ गतेबाट निषेधाज्ञा लगाईएको थियो ।


प्रकाशित : २०७८ असार १० गते १८:५८
Facebook Comment