नवलपुरमा थप १ जना कोरोना संक्रमितको ज्यान गयो

NAWALPUR TIMES

नवलपुरमा थप १ जना कोरोना संक्रमितको ज्यान गयो
death in hospital corridor 1

कावासोती । नवलपुरमा थप १ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

जिल्लाको विनयी त्रिवेणी गाउँपालिका वडा नं ४ का ८६ वर्षीय पुरुषको बिहिबार बिहान भरतपुर अस्पतालमा ज्यान गएको भरतपुर अस्पतालले जनाएको छ ।

गत वैशाख वैशाख २६ गते कोरोना संक्रमण देखिए पछि उनलाई वैशाख ३१ गते अस्पताल भर्ना गरिएको र उपचारको क्रममा ज्यान गएको अस्पतालले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology