नवलपुरको निषेधाज्ञा असार ७ सम्म पुर्‍याईयो (प्रजिअको आदेस सहित)

NAWALPUR TIMES

कावासोती । पुर्वी नवलपरासीमा जेठ ३१ सम्म रहेको निषेधाज्ञाको समयलाई बढाएर असार ७ सम्म पुर्‍याईएको छ । जिल्ला प्रशासन कार्यालयमा आज बसेको डिसिएमसीको बैठकले असार ७ सम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो । थप विवरण हेर्नुहोस ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology