धौवादीमा रहेको हावाबाट बिजुली उत्पादन गर्ने केन्द्रलाई मर्मत गरेर सन्चालनमा ल्याईने

NAWALPUR TIMES

धौवादीमा रहेको हावाबाट बिजुली उत्पादन गर्ने केन्द्रलाई मर्मत गरेर सन्चालनमा ल्याईने
received 1771998866584984

कावासोती । नवलपुरको हुप्सेकोट गाउँपालिकाले धौवादीमा रहेको हावाबाट बिजुली उत्पादन गर्ने केन्द्रलाई आगामी आर्थिक वर्ष देखि पुन: सन्चालनमा ल्याउने भएको छ ।

गाउँपालिकाकी अध्यक्ष लक्ष्मीदेवि पाण्डेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष देखि धौवादी डांडामा रहेको हावाबाट बिजुली उत्पादन गर्ने केन्द्रलाई संघ तथा प्रदेश सरकारको सहयोगमा मर्मत गरेर सन्चालन मा ल्याईने बताएकी हुन।

अध्यक्ष पाण्डेले प्रस्तुत गरेको गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम गाउँसभाले पास गरेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology