देशका केही स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना

NAWALPUR TIMES

देशका केही स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना
barsa hune

काठमाडौं : बुधबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्विनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशका अधिकांस भू–भागमा सामान्य बदली रही प्रदेश न १ र २ का एकदुइ स्थान तथा बागमती, गण्डकी र लुम्विनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology