देवचुली नगरपालिका कार्यालयबाट प्रदान गरिने दैनिक सेवा भाद्र २५ सम्म बन्द

NAWALPUR TIMES

कावासोती । नवलपुरको देवचुली नगरपालिकामा कार्यरत हलुका सवारी चालकलाई कोरोना संक्रमण देखिए पछि भाद्र २५ गते सम्मका लागि नगरपालिका कार्यालय बाट   प्रदान गरिने स्वास्थ्य र सरसफाइ बाहेका दैनिक सेवाहरु बन्द हुने भएका छ्न ।

संक्रमण देखिएका सवारी चालक कार्यालयका अधिकांश कर्मचारीकोमा सम्पर्कमा रहेको हुँदा कन्ट्र्याक ट्रेसिङ गरि परिक्षण गर्नु पर्ने भएकाले कार्यालयबाट दैनिक प्रदान गरिने सेवाहरु बन्द रहने नगरपालिकाका प्रमुख प्रसासकिय  अधिकृत गोविन्द सिग्देल जानकारी दिए ।

नगरपालिकाको भवनमा भएका वडाका कार्यालयबाहेक अन्य वडा कार्यालयहरु भने सन्चालन हुने नगरपालिकाले जनाएको छ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology