देवचुली जेसिज वर्ष २०२१को अध्यक्षमा पोख्रेल

NAWALPUR TIMES

देवचुली जेसिज वर्ष २०२१को अध्यक्षमा पोख्रेल
FB IMG 16102638157686817

देवचुली । देवचुली जेसिज वर्ष २०२१को अध्यक्षमा निलकण्ठ पोख्रेल चयन भएका छ्न ।

शनिबार देवचुलीको प्रगतिनगरमा सम्पन्न अधिवेशले पोख्रेललाई अध्यक्षमा सर्व्सम्मत चयन गरेको हो । यसै गरि अधिवेशनबाट वर्ष २०१२ को कार्यकारी उपाध्यक्षमा दुर्गा देवि विष्ट र राजन अधिकारी चयन भएका छ्न भने उपाध्यक्षहरुमा केशव रानाभाट , रोजि कोइराला , नरेन्द्र भण्डारी , गणेश न्यौपाने , चयन भएका छ्न ।

त्यसै गरि वर्ष २०२१ को सहकोषाध्यक्षमा जगदीश तिवारी र सचीवमा विजय पंगेनी चयन भएका निर्वाचन समितिका सदस्य वसन्त पोख्रेलले बताए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology