देवचुलीमा ६ दिनकी सुत्केरीमा कोरोना संक्रमण

NAWALPUR TIMES

देवचुलीमा ६ दिनकी सुत्केरीमा कोरोना संक्रमण
received 402035130687189 1

कावासोती । पुर्वी नवलपरासीको देवचुली-१५मा ६ दिनकी सुत्केरी महिलामा कोरोना संक्रमण देखिएको छ ।

चितवनको पुरानो मेडिकल कलेज सिएमसिमा गत भाद्र ९ गते सुत्केरी भएकी २१ वर्षीय महिलालाई संक्रमण देखिए पछि आफ्नै घरको आईसोलेसन राखिएको देवचुली नगरपालिकाका प्रवक्ता क्या डिलबहादुर खत्रीद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।

यो संगै देवचुली नगरपालिकामा संक्रमितको संख्या ३६ पुगेको छ भने २७ जना निको भएर घर फर्किएका छ्न ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology