देवचुलीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

NAWALPUR TIMES

देवचुलीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि 2

कावासोती । नवलपुरको देवचुली नगरपालिका मा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको प्रयोगशालामा गरिएको परिक्षणमा देवचुली नगरपालिकाका २२ , २५ र ३४ वर्षीय ३ जना महिला र ३१ वर्षीय १ जना र ३२ वर्षीय २ जना पुरुष सहित कुल ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै संक्रमितको संख्या देवचुलिमा १५ र नवलपुरमा २ सय १८ पुगेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology