देवचुलीबाट विभिन्न पार्टी परित्याग गरि ३१ जना नेपाली कांग्रेस प्रवेश

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ २४ गते १६:१६
देवचुलीबाट विभिन्न पार्टी परित्याग गरि ३१ जना नेपाली कांग्रेस प्रवेश
received 1420516615120459

कावासोती । देवचुली नगरपालिकाबाट विभिन्न पार्टी परित्याग गरि ३१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छ्न ।

शुक्रबार नेपाली कांग्रेस नवलपुरले आयोजन गरेको जनता सँग कांग्रेस अभियानको समापन कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य एवं नवलपुर क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य डा .शशांक कोइराला र कांग्रेस सह महामन्त्री बद्री पान्डेले नवप्रवेशीहरुलाई पार्टी सदस्यता सहित नेपाली कांग्रेसमा स्वागत गरेका हुन ।

कांग्रेस गर्नेहरुमा विवेकशील साझाका गण्डकी प्रदेश सदस्य टिएम पौडेल सहित नेकपा एमाले , राप्रपा र माओवादीका नेता तथा कार्यकर्ताहरु रहेका नेपाली कांग्रेस देवचुलीका सभापति डिल्लीराम कडरियाले बताए ।

प्रकाशित : २०७९ भदौ २४ गते १६:१६
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI