देवचुलीका १९ बर्षीय युवामा कोरोना संक्रमण पुष्टि

NAWALPUR TIMES

देवचुलीका १९ बर्षीय युवामा कोरोना संक्रमण पुष्टि
Untitled 1

नवलपुर जिल्लाको देवचुलीमा फेरि एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ। गैडाकोट नगरपालिकामा केहि दिन अगाडि संकलन गरिएको स्वाव मध्ये देवचुलीका एक जनामा कोरोना भाइरस पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुर लेब जनाएको छ।

संक्रमित व्यक्ति देवचुली नगरपालिका वडा १ का १९ वर्षीय पुरुष रहेका छन। उनलाई अहिले भरतपुर कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा राखिएको छ।

संक्रमित जेठ १० गते देवचुली आइपुगेका थिए।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology