दुम्किबासकाे क्याफेमा आगलागी, १२ लाख बढीकाे क्षति

NAWALPUR TIMES

दुम्किबासकाे क्याफेमा आगलागी, १२ लाख बढीकाे क्षति
IMG 20230521 WA0000

नवलपुर । पूर्वी नवलपरासीकाे विनयी त्रिवेणी १ दुम्किबासकाे गिल्ली क्याफेमा आगलागी भएकाे छ ।आगलागीबाट क्याफे जलेर नष्ट भएकाे र १२ लाख बढीकाे क्षति भएकाे जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्ताेष पाठकले जनाए ।थमन बहादुर गुरूङले सञ्चालन गर्दै आएकाे क्याफेमा आगलागि भएकाे हाे । राति पाैने १२ बजेतिरबाट आगलागी भएकाे हाे ।

आगो विनयी त्रिवेणी गाउँपालिकाबाट ५ वटा पावर सिलिण्डर, पानी टंकी टेक्टरले आगो नियन्त्रणमा लिगेको र पछि कावासाेती र बर्दघाट नगरपालिकाकाे दमकल आएर आगो पूर्ण रूपमा नियन्त्रणमा लिएकाे स्थानीय संगम गिरीले बताए।आगलागीबाट मानवीय क्षति भने भएकाे छैन ।

 

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology