दाउन्नेमा पहिरो : नारायणगढ – बुटवल सडकखण्ड अवरुद्ध

NAWALPUR TIMES

दाउन्नेमा पहिरो : नारायणगढ – बुटवल सडकखण्ड अवरुद्ध
1630634646917

नवलपुर पूर्वपश्चिम राजमार्गको नवलपरासी स्थित दाउन्नेमा गएको पहिरोका कारण यातायात अवद्धरु भएको छ ।
विहान सवा ५ वजे दाउन्नेको खोसार्नी खोलामा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी –पश्चिम) ले जनाएको छ ।
पहिरो खसेपछि पश्चिमबाट पूर्वतर्फ जान आउँदै गरेका सवारीसाधनहरु बर्दघाट र पूर्वबाट पश्चिम तर्फ जादै गरेका सवारीसाधनहरु दुम्किबासमा रोकिएका छन् ।
पहिरो खसेको स्थानमा अहिलेपनि लगातार वर्षा भैरहेकोले सडक खुलाउका लागि काम सुरु हुन सकेको छैन ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology