त्रिभुवन विमानस्थलबाट सुन फेरि एक किलो सुन बरामद

NAWALPUR TIMES

त्रिभुवन विमानस्थलबाट सुन फेरि एक किलो सुन बरामद
gold

कावासोती । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान जारी रहेकै बेला पनि त्रिभुवन विमानस्थल बाहिरबाट फेरि एक किलो सुन बरामद भएको छ ।

प्रहरीले विमानस्थल बाहिरबाट फेरि एक किलो अवैध सुन बरामद गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले आज बिहान बरामद गरेको उक्त सुन विदेशबाट विमानमार्फत आएको बताइएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology