त्रिभुवन अन्तर्राँष्ट्रिय विमानस्थलमा विमान दुर्घटना

NAWALPUR TIMES

त्रिभुवन अन्तर्राँष्ट्रिय विमानस्थलमा विमान दुर्घटना
received 25981777344770420

कावासोती । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । त्रिभुवन अन्तर्राँष्ट्रिय विमानस्थलमा विमान दुर्घटनामा परेको हो ।

बिहान करिब ११ बजे रनवेबाट उड्ने क्रममै जहाज दुर्घटनामा परेको हो । जहाज पोखरा जाँदै थियो ।

विमानमा आगलागी भइ धुवाँ उडिरेहेकोले सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् ।

नागरिक उड्डयन प्राधिकरणका सञ्जय कुमारका अनुसार उद्धारको क्रम चलिरहेको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology