त्रिकोणात्मक टी ट्वान्टी फाईनल : नेपाल ब्याटिङ गर्दै

NAWALPUR TIMES

त्रिकोणात्मक टी ट्वान्टी फाईनल : नेपाल ब्याटिङ गर्दै
1619248467235

त्रिकोणात्मक टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले पहिला ब्याटिङ गर्ने निम्ता पाएको छ । नेदरल्याण्ड्सले टस जितेर नेपाललाई ब्याटिङका लागि आमन्त्रण गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा नेपाल र नेदरल्याण्ड्सबीच उपाधिको लागि आज स्पर्धा हुँदैछ । मलेसिया सम्मिलित त्रिकोणात्मक प्रतियोगिता अपरान्ह सबा एक बजेबाट सुरु हुनेछ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology