तमु ल्होसार(पुस १५) मा गण्डकी प्रदेशमा सार्वजनिक बिदा

NAWALPUR TIMES

नवलपुर । तमु ल्होसार (पुस १५) गतेका दिन गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ ।

गण्डकी प्रदेश सरकारले गत २०७७ चैत १७ गते निर्णय गरेर तमु ल्होसार (१५ पुस)मा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

गण्डकी प्रदेश सरकारले गरेको निर्णय गण्डकी प्रदेशको राजपत्रमा समेत प्रकाशित भै सकेको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology