टी-२० विश्वकपको ट्रफी भक्तपुर दरबार स्क्वायरमा (फोटो फिचर)

NAWALPUR TIMES

टी-२० विश्वकपको ट्रफी भक्तपुर दरबार स्क्वायरमा (फोटो फिचर)
wct

आम सर्वसाधारणको अवलोकनका लागि टी-२० विश्वकपको ट्रफी बुधबार(आज) भक्तपुर दरबार स्क्वायरमा राखिएको छ।

आज बिहान ११ बजेदेखि १ बजेसम्म अवलोकनका लागि ट्रफी राखिएको नेपाल क्रिकेट संघले जनाएको छ। ट्रफी मंगलबार सर्वोच्च शिखर सगरमाथाको गोक्यो ताल र काला पत्थरमा राखिएको थियो भने त्यसपछि चन्द्रागिरीमा पुर्‍याइएको थियो।

विश्वकपको ट्रफी १३ देशका ३५ स्थानमा पुर्‍याइनेछ। टी– २० विश्वकपको ट्रफी नेपालमा पहिलोपटक आएको हो।-नागरिक न्युजबाट

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology