जुवाको खालबाट कावासोतीमा एक महिला सहित सात जना पक्राउ

NAWALPUR TIMES

जुवाको खालबाट कावासोतीमा एक महिला सहित सात जना पक्राउ
juwa tas

कावासोती । पुर्वी नवलपरासीको कावासोती-३ माने चोक बाट जुवा खेलिरहेको अवस्थामा १ जना महिला सहित ७ जना पक्राउ परेका छ्न ।

पक्राउ पर्नेमा कावासोती-३ का लालबहादुर पुन, थर्क बहादुर सारु मगर, लालबहादुर बिक, हेमराज गुरुङ , दिपक तामाङ, ईन्द्रकुमारी तामाङ, आसबहादुर गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ ।

उनिहरुबाट रु ३८,१४५ नगद समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई मुलुकी ऐन संहिता २०७४ परिच्छेद ५को दफा १२५ अनुसार कार्वाहीको अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology