जितियाको रौनक…..फोटो फिचर

NAWALPUR TIMES

जितियाको रौनक…..फोटो फिचर
IMG 2ee03af45d573044ad850b7124844ec5 V

आज थारू समुदायका महिलाहरूले जितिया पर्व मनाएका छन् । थारू समुदायका महिलाले नितान्त मातृस्नेह र मातृवात्सल्यका निमित्त भगवान् जितमहान् गोसाइँ, विष्णु, शिव र सूर्यको श्रद्धापूर्वक भक्ति–आराधना गरी यो पर्व मनाउने गर्दछन् ।

पारम्परिक गीत, संगीतका साथमा नाचगानसहित जितिया पर्व हरेक वर्ष असाेजको अष्ठमी तिथिको कृष्ण पक्षको दिन मनाउने गर्दछन् ।

हेर्नुहोस जितियाको रौनक तस्बिरहरुमा

तस्बिर: काशीराम महतो

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology