जनज्योति नमूना माबिमा आठकोठे भवनको शिलान्यास

NAWALPUR TIMES

जनज्योति नमूना माबिमा आठकोठे भवनको शिलान्यास
157709264780314819 1002711246754989 2200
जनज्योति नमूना माबिमा आठकोठे भवनको शिलान्यास 2

जनज्याति नमुना माद्यामिक विद्यालयमा देवचुली नगरपालिका नगर प्रमुख पूर्ण कुमार श्रेष्ठले आठ कोठे भवनको शिलन्यास गर्नुभएको छ । आईतबार एक कार्यक्रमका बिच भवनको शिलन्यास गरिएको थियो ।जनज्योति नमुना माद्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिल प्रसाद काफलेको अध्यक्षता एवं देवचुली नगरपालिका नगर प्रमुख पूर्ण कुमार श्रेष्ठ प्रमुख आतिथ्यतामा कार्यक्रम सप्पन्न भएको हो । विद्यालयका प्रधानध्यापक दुर्गादत्त घिमिरेले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तराई मधेश समृद्धि कार्यक्रमबाट प्राप्त ३५ लाख रुपैया र देवचुली नगरपालिका बाट ३ लाख ५० हजार गरि ३८ लाख ५० हजार बाट भवन निर्माण हुने जानकारी दिनुभयो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology