जनजागृत युवा क्लवको चौथो साधारण सभा हुँदै

NAWALPUR TIMES

जनजागृत युवा क्लवको चौथो साधारण सभा हुँदै
received 672273900114127

देवचुली । देवचुली नगरपालिका वडा नं ९ विशालटारमा रहेको जनजागृत युवा क्लबको चौथों साधरण सभा हुने भएको छ । भोलि (शुक्रबार) क्लबको कार्यालय भवनमा बिहान ११:०० बजे देखि सुरू हुने भएकाले सम्पूर्ण साधारण सदस्यलाई उपस्थिती जनाउन संस्थाका अध्यक्ष कृष्ण आलेले अनुरोध गर्नुभएको छ । साथै उक्त कार्यक्रममा निशुल्क साधारण सदस्यता परिचय पत्र वितरण गरिने भएकाले सम्पूर्ण साधारण सदस्यलाई एक प्रति पासपोर्ट साईजको फोटो समेत लिई उपस्थित हुन अनुरोध गरिएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology